Jun 12 2026 | २०८३, जेठ २९ गते

12 Jun 2026 | शुक्रवार, जेठ २९ गते २०८३

शुक्रवार, जेठ २९ गते २०८३
images
images

संखुवासभामा चट्याङ लागेर ४० भेडा मरे

संखुवासभामा चट्याङ लागेर ४० भेडा मरे

शनिवार , चैत्र ८, २०८१

संखुवासभा । संखुवासभाको मकालु गाउँपालिका–३, सिद्धानेखर्कमा चट्याङ लागेर ४० भेडा मरेका छन् ।

शुक्रबार राति मकालु–३, सिम्माका टेकबहादुर मेघीको भेडीगोठमा चट्याङ लागेर ४० भेडा मरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामकुमार लामिछानेले जानकारी दिए ।

उक्त गोठमा २५० भेडा थिए । घटनाको थप जानकारी लिने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077