Jun 12 2026 | २०८३, जेठ २९ गते

12 Jun 2026 | शुक्रवार, जेठ २९ गते २०८३

शुक्रवार, जेठ २९ गते २०८३
images
images

चट्याङ लागेर महिलाको मृत्यु

चट्याङ लागेर महिलाको मृत्यु

शनिवार , चैत्र ८, २०८१

खोटाङ । खोटाङमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ ।

जिल्लाको केपिलासगढी गाउँपालिका–७ सुङ्देलकी ४५ वर्षीया दिलकुमारी राईको शनिबार बिहान मृत्यु भएको हो ।

शनिबार बिहान करिब साढे ४ बजेतिर पानी परेपछि आँगनमा सामान उठाउने क्रममा चट्याङ लाग्दा घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077