Jun 12 2026 | २०८३, जेठ २९ गते

12 Jun 2026 | शुक्रवार, जेठ २९ गते २०८३

शुक्रवार, जेठ २९ गते २०८३
images
images

सिरहा घटनाको विरोधमा दलित अभियन्ताको प्रदर्शन

सिरहा घटनाको विरोधमा दलित अभियन्ताको प्रदर्शन

शुक्रवार , चैत्र ७, २०८१

काठमाडौं । अन्तर्राष्ट्रिय जातीय विभेद विरूद्धको दिवसका अवसरमा दलित अभियन्ताहरुले बानेश्वरमा प्रदर्शन गरेका छन्।

‘दलितलाई खै’ लेखिएको नारासहित अर्धनग्नसमेत बनेर प्रदर्शन गरेका हुन् ।

सिरहाको औरही गाउँपालिका– ५ का दीपक मरिक (डोम)को घर भत्काइएको विरोधमा काठमाडौं प्रदर्शन गरिएको हो ।

प्रदर्शनका क्रममा उनीहरूले निषेधित क्षेत्र तोडेर संसद् भवन प्रवेश गर्ने प्रयास गरेका थिए ।

सो क्रममा प्रहरी र प्रदर्शनकारीबीच निषेधित क्षेत्रमा केहीबेर धकेलाधकेल भएको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077