Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

सम्पत्ति शुद्धीकरणको ‘ग्रे लिस्ट’मा पर्‍यो नेपाल

सम्पत्ति शुद्धीकरणको ‘ग्रे लिस्ट’मा पर्‍यो नेपाल

शुक्रवार , फाल्गुण ९, २०८१

काठमाडौं । नेपाल सम्पत्ति शुद्धीकरणको ‘ग्रे लिस्ट’मा परेको छ ।

वित्तीय अपराध, सम्पत्ति शुद्धीकरण, सहकारी समस्या र कानून कार्यान्वयनमा उदासीनता जस्ता विषयले नेपाल ‘ग्रे लिस्ट’मा परेको हो ।

विश्वभर हुने सम्पत्ति शुद्धीकरण, आतंकवाद फन्डिङ, लागूऔषध ओसारपसारजस्ता विषयमा सूक्ष्म निगरानी राख्ने फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ) ले नेपाललाई ‘ग्रे लिस्ट’मा राखेको हो ।

हालै फ्रान्सको राजधानी पेरिसमा सम्पन्न एफएटीएफ बैठकले नेपाललाई आगामी दुई वर्षका लागि निगरानी सूचीमा राख्ने निर्णय गरेको स्रोत बताउँ छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077