Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

बीमा प्राधिकरणको अध्यक्षका लागि ५ जना सर्टलिस्ट, को-को परे ?

बीमा प्राधिकरणको अध्यक्षका लागि ५ जना सर्टलिस्ट, को-को परे ?

सोमवार , फाल्गुण ५, २०८१

काठमाडौं । नेपाल बीमा प्राधिकरणको अध्यक्ष पदका लागि पाँचजना सर्टलिस्टमा परेका छन् ।

अध्यक्ष छनोट समितिले कमलप्रसाद रेग्मी, चिरञ्जीवी चापागाईं, दामोदर बसौला, शरद ओझा र रामशरण पुडासैनीलाई सर्टलिस्ट गरेको हो ।

उनीहरुलाई कार्य योजनाको प्रस्तुतिकरण र अन्तरर्वार्ताका फागुन १० गतेका लागि बोलाएको छ ।

प्राधिकरणको अध्यक्षका लागि १२ जनाको आवेदन परेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077