Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

४० विद्यार्थी सवार स्कुल बस दक्षिणकालीमा दुर्घटना

४० विद्यार्थी सवार स्कुल बस दक्षिणकालीमा दुर्घटना

आइतवार , माघ २७, २०८१

काठमाडौं । काठमाडौंको दक्षिणकालीमा स्कुल बस दुर्घटना भएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार आइतबार दक्षिणकाली नगरपालिका-३ मा रहेको जुनकिरी स्कुलको बस दुर्घटनामा परेको हो ।

दुर्घटनामा चालक र एक जना विद्यार्थीको मृत्यु भएको छ ।

उनीहरुको परिचय खुल्न बाँकी छ । बसमा करिब ४० जना विद्यार्थी सवार रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077