Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

महोत्सव स्थलमा आगलागी हुँदा ८० स्टल खरानी, १० करोडको क्षति

महोत्सव स्थलमा आगलागी हुँदा ८० स्टल खरानी, १० करोडको क्षति

आइतवार , माघ २७, २०८१

सल्यान । सल्यानमा महोत्सवमा आगलागी भएको छ। राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान सल्यानले आयोजना गरको दोस्रो बृहत सल्यान महोत्सव स्थलमा आगलागी भएको हो ।

आठ दिनदेखि जारी दोस्रो बृहत सल्यान महोत्सवमा आगलागी हुँदा करोडौं मुल्य बराबरको सामान जलेर नस्ट भएको छ।

महोत्सवमा राखिएका १३५ स्टल मध्य ८० स्टलमा आगजानी भएको राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान सल्यानले जनाएको छ ।

गएराति ११ बजे स्टलमा आगलागी भएको बताइएको छ । आगलागीबाट १० करोड वढिको क्षति भएको अनुमान गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077