Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

एकीकृत समाजवादी निकट अनेरास्ववियूको अध्यक्षमा श्रेष्ठ

एकीकृत समाजवादी निकट अनेरास्ववियूको अध्यक्षमा श्रेष्ठ

आइतवार , माघ २७, २०८१

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियूको अध्यक्षमा महेश श्रेष्ठ चयन भएका छन् ।

शुक्रबार पार्टी कार्यालयमा बसेको संगठनको केन्द्रीय कमिटी बैठकबाट श्रेष्ठलाई अध्यक्ष नियुक्त गरिएको हो । उनी यसअघि अनेरास्ववियूको महासचिव थिए ।

यस्तै, उपाध्यक्षमा अशोक थापा, कल्याण दाहाल, किशोर टण्डन, भूपेन्द्र शाह, मिलन राई, दिनेश लो, मेघनाथ चापागाईं, डम्बर सिंह, राजकिशोर यादव र नरेश न्यौपाने चयन भए ।

महासचिवमा राजन शर्मा पराजुली छानिएको संगठनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077