Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

काठमाडौँ जाँदै गरेको यात्रुवाहक बस चितवनमा दुर्घटना

काठमाडौँ जाँदै गरेको यात्रुवाहक बस चितवनमा दुर्घटना

आइतवार , माघ २७, २०८१

चितवन । चितवनमा आइतबार बिहान यात्रुवाहक बस दुर्घटना भएको छ।

नेपालगन्जबाट काठमाडौँ जाँदै गरेको लु प्र०३–००१ख ००७७ नम्बरको बस बिहान ४ः३० बजे नारायणगढ–मुग्लिङ सडकखण्डको सेतीदोभान पुलमा दुर्घटनामा परेको हो ।

प्रहरीका अनुसार बसमा सवार २८ जनामध्ये २२ जना घाइते छन् । घाइतेको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।

घटनाको थप विवरण आउँन बाँकी छ। अहिले चितवनका सिडियो र डीएसपी घटनास्थलमा छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077