Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

सभामुख घिमिरेले गरे अध्यादेशबारे प्रमुख सचेतकहरूसँग छलफल

सभामुख घिमिरेले गरे अध्यादेशबारे प्रमुख सचेतकहरूसँग छलफल

बुधवार , माघ २३, २०८१

काठमाडौं । सभामुख देवराज घिमिरेले प्रमुख सचेतकहरू र सचेतकहरूसँग छलफल गरेका छन्।

सभामुख घिमिरेले सिंहदरबारस्थित कार्यकक्षमा प्रमुख दलका मुख्य सचेतक तथा प्रमुख सचेतकसँग छलफल थालेका हुन्।

सरकारले सदनमा पेस गरेका अध्यादेशबारे केन्द्रित रहेर सभामुख घिमिरेले सत्ता र प्रतिपक्षी दलका सचेतकहरूलाई छलफलका लागि बोलाएका थिए ।

सरकारले गत माघ १८ गते प्रतिनिधि सभा र राष्ट्रिय सभामा ६ वटा अध्यादेश पेस गरेको छ। ती अध्यादेश बिहीबारको प्रतिनिधि सभा र राष्ट्रिय सभामा निर्णयार्थ पेस हुनेछ।

प्रतिपक्षी दलका सांसदहरूले अध्यादेश अस्वीकृत गर्न प्रतिनिधि सभामा ५० र राष्ट्रिय सभामा १६ प्रस्ताव दर्ता गरेका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077