Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

भूमिसम्बन्धि अध्यादेशबारे पूर्वसचिव त्रितालको टिप्पणी - नीतिगत भ्रष्टाचार, धिक्कार छ

भूमिसम्बन्धि अध्यादेशबारे पूर्वसचिव त्रितालको टिप्पणी - नीतिगत भ्रष्टाचार, धिक्कार छ

बिहिवार , माघ ३, २०८१

काठमाडौं । पूर्वसचिव शारदाप्रसाद त्रितालले सरकारले ल्याएको भूमिसम्बन्धि अध्यादेशले नीतिगत भ्रष्टाचारलाई मजबूत बनाउने टिप्पणी गरेका छन् ।

सरकारको सिफारिसमा बुधबार राष्ट्रपति रामचन्द्र पौडेलले भूमीसम्बन्धि अध्यादेश जारी गरेका थिए । तर सामाजिक सञ्जालमार्फत पूर्वसचिव त्रितालले अध्यादेशबारे सो टिप्पणी गरेका हुन् ।

उनले लेखेका छन्, 'नीतिगत भ्रष्टाचारलाई मजबूत बनाउन भूमिसम्बन्धी अध्यादेश । धिक्कार छ भ्रष्टाचारका सरदारहरुलाई ।'

अध्यादेशमा भूमिहिनलाई सार्वजनिक जग्गा दिने लगायतका विवादास्पद प्रावधान छन् । त्यस कारण अहिले उक्त अध्यादेश सर्वत्र विरोध भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077