Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

जनमतले ५ माघमा मधेश बलिदानी दिवस मनाउने

जनमतले ५ माघमा मधेश बलिदानी दिवस मनाउने

बुधवार , माघ २, २०८१

काठमाडौँ । जनमत पार्टीले माघ ५ मा मधेश बलिदानी दिवस मनाउने भएको छ ।

मधेश आन्दोलनका सहिदको सम्मानमा जनमतले बलिदानी दिवस मनाउन लागेको हो ।

जनमतका महासचिब चन्दन सिंहले विज्ञप्ती जारी गरी मधेश आन्दोलनका सहिदको तस्बिरमा दीप प्रज्वलन गरी मनाउन निर्णय गरेको बताए ।

जनमतले सबै वडामा यो दिवस मनाउन निर्देशन गरेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077