Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

गोदावरी धाममा माघी स्नान गर्नेको घुइँचो

गोदावरी धाममा माघी स्नान गर्नेको घुइँचो

मंगलवार , माघ १, २०८१

कैलाली । मकर सङ्क्रान्तिका अवसरमा सुदूरपश्चिमको प्रसिद्ध धार्मिकस्थल कैलालीको गोदावरी धाममा माघी स्नान गर्न आउने तीर्थालुको घुइँचो लागेको छ ।

यहाँ आज मंगलबार बिहानैदेखि तीर्थालुको घुइँचो लागेको हो । स्नान गर्न जाने र फर्किनेको भिड भएकाले ठाउँ–ठाउँमा ट्राफिकजाम समेत भइरहेको छ ।

कैलाली कञ्चनपुरका स्थानीयसँगै पहाडी जिल्ला र सीमावर्ती भारतका विभिन्न ठाउँबाट गोदावरीमा भक्तजन आउने गरेका छन् ।

यस्तै गोदावरी धाममा सोमबारदेखि मकर मेला पनि सुरु भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077