Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

भएको एउटा विमान पनि ग्राउन्डेड भएपछि निगमको आन्तरिक उडान ठप्प

भएको एउटा विमान पनि ग्राउन्डेड भएपछि निगमको आन्तरिक उडान ठप्प

मंगलवार , पौष ९, २०८१

काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को आन्तरिक उडान ठप्प भएको छ ।

उडानमा रहेको एकमात्रै ट्विनअटर विमान पनि ग्राउन्डेड भएपछि निगमको आन्तरिक उडान पूर्णरूपमा बन्द भएको हो ।

निगमसँग आन्तरिक उडानमा दुई थान ट्विनअटर विमान छन् । तीमध्ये एउटा विमान गत जेठदेखि ग्राउन्डेड छ । अर्को पनि हालै ग्राउन्डेड भएको छ ।

प्राविधिक समस्या आएकाले आइतबारदेखि आन्तरिक उडान हुन नसकेको निगमका प्रवक्ता रमेश पौडेलले बताए । उनले सकेसम्म चाँडै विमान उडान सेवा सञ्चालन गरिने बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077