Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

बझाङमा गयो ४.३ म्याग्निच्युडको भूकम्प

बझाङमा गयो ४.३ म्याग्निच्युडको भूकम्प

मंगलवार , पौष २, २०८१

बझाङ । बझाङको धमेना केन्द्रबिन्दु भएर ४.३ म्याग्निच्यूडको परकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार मंगलबार साझ ५ बजेर ८ मिनेटमा परकम्प गएको हो।

बझाङसँगै आसपासका जिल्लामा समेत परकम्पको धक्का महसूस गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077