Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

बकैयास्थित फास्ट ट्र्याकमा टिपर दुर्घटना हुँदा चालकको मृत्यु

बकैयास्थित फास्ट ट्र्याकमा टिपर दुर्घटना हुँदा चालकको मृत्यु

शुक्रवार , मंसिर २१, २०८१

हेटौंडा । मकवानपुरको बकैयास्थित निर्माणाधीन काठमाडौं–तराई द्रुतमार्गमा टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

ग्राभेल लोड गरेर फास्ट ट्र्याकतर्फ जाँदै गरेको ना ८ ख २४३० नम्बरको टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको हो ।

मृत्यु हुनेमा चितवन घर भएका अन्दाजी ४० वर्षीय सानु लो तामाङ रहेका छन् ।

आज बिहान सवा ८ बजेको समयमा टिपर सडकबाट करिब ३० मिटर तल खोल्सामा खसेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

चालक तामाङको टिपरले च्यापिएर घटनास्थलमै मृत्यु भएको थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077