Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

कलंकीमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

कलंकीमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

बुधवार , मंसिर १९, २०८१

काठमाडौं । मोटरसाइकलको ठक्करबाट कलंकी खसीबजारमा पैदलयात्रीको मृत्यु भएको छ ।

बागमती प्रदेश –०२–०२९ प १२७८ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको हो।

मोटरसाइकलको ठक्रबाट दक्षिणकाली नगरपालिका–१ खहरे बस्ने ५० वर्षीय प्रमेश कुमार खड्गी गम्भीर घाइते भएका थिए।

उनको बयोधा अस्पताल बल्खुमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077