Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

टुँडिखेलमा पुरुषको शव फेला

टुँडिखेलमा पुरुषको शव फेला

बुधवार , मंसिर १९, २०८१

काठमाडौं । काठमाडौंको टुँडिखेलमा पुरुषको शव फेला परेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार बुधबार बिहान पुरुषको शव फेला परेको हो ।

शवको सनाखत हुन बाँकी छ ।

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077