Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

कैलालीमा बाक्लो हुस्सु, बढ्यो चिसो !

कैलालीमा बाक्लो हुस्सु, बढ्यो चिसो !

बुधवार , मंसिर १९, २०८१

कैलाली । कैलालीमा आजबाट बाक्लो हुस्सु लाग्न सुरु भएको छ ।

पछिल्लो केही दिनदेखि चिसो बढ्दै गएपछि हुस्सु लाग्न थालेको हो ।

हुस्सुका कारण बिहानपख दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाईमा आंशिक प्रभाव पर्न सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हुस्सुका कारण हुन सक्ने असरबाट बच्न आवश्यक उपाय र सतर्कता अपनाउन आवश्यक रहेको महाशाखाको अनुरोध छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077