Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

दाङमा बस दुर्घटना हुँदा २१ जना घाइते

दाङमा बस दुर्घटना हुँदा २१ जना घाइते

शुक्रवार , मंसिर १४, २०८१

दाङ। दाङमा बस दुर्घटना हुँदा २१ जना घाइते भएका छन् ।

घोराहीबाट तुलसीपुर जाँदै गरेको रा १ ख १३८२ नम्बरको बस बिजौरीको डाँडागाउँनेर दुर्घटना हुँदा २१ जना घाइते भएका हुन्।

घाइते ३ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

घाइतेहरुको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

बस चालक घोराही-१० का मनोज चौधरी फरार छन् । बस सडकबाट करिब तीन मिटर तल खसेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077