Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

अदालत परिसरमै विष सेवन गर्ने एक महिला पक्राउ

अदालत परिसरमै विष सेवन गर्ने एक महिला पक्राउ

बुधवार , मंसिर ५, २०८१

काठमाडौं । पाटनस्थित उच्च अदालत परिसरमै विष सेवन गर्ने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ ।

अदालत परिसरमा उनले विष सेवन गरेपछि बझाङ घर भएकी रश्मिला धामीलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

नेकपा एमालेका नेता ऐन महरले धामीविरुद्ध आफुलाई ‘हनी ट्रयाप’ मा पारेको भन्दै काठमाडौं प्रहरीमा जाहेरी दिएका थिए ।

महरले हनी ट्रयापको जाहेरी दिएपछि काठमाडौं जिल्ला अदालतबाट वैशाख ३१ गते पक्राउ पुर्जी जारी भएको थियो।

उनलाई उपचारका लागि अहिले पाटनस्थित अल्का अस्पताल लगिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077