Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

इजरायलसँगको सबै सम्बन्ध अन्त्य भएको टर्कीएको घोषणा

इजरायलसँगको सबै सम्बन्ध अन्त्य भएको टर्कीएको घोषणा

बिहिवार , कार्तिक २९, २०८१

एजेन्सी । टर्कीएले इजरायलसँगका सबै सम्बन्ध अन्त्यको घोषणा गरेको छ ।

टर्कीएका राष्ट्रपति रेसेप तैयप एर्दोआनले इजरायलसँगको सबै प्रकारको सम्बन्ध अन्त्य गरेको घोषणा गरेका हुन् ।

उनले साउदी अरब र अजरबैजानको भ्रमणपछि बुधबार पत्रकारहरूसँग कुराकानी गर्दै सो घोषणा गरे ।

उनले गाजामा गरिएको नरसंहारका लागि इजरायली प्रधानमन्त्रीलाई जिम्मेवार ठहर्याए ।

साथै उनले अन्तर्राष्ट्रिय न्यायालयमा इजरायलविरुद्ध जारी मुद्दामा हस्तक्षेप गर्दै हतियार प्रतिबन्धको वकालत टर्कीले गरिरहेको पनि जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077