Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

धितोपत्र बोर्डको अध्यक्षमा नियुक्तिका लागि ३ जनालाई अन्तर्वार्तामा बोलाइयो

धितोपत्र बोर्डको अध्यक्षमा नियुक्तिका लागि ३ जनालाई अन्तर्वार्तामा बोलाइयो

बिहिवार , कार्तिक २९, २०८१

काठमाडौं । धितोपत्र बोर्ड अध्यक्ष नियुक्तिका लागि छनौट सूचीमा परेका तीनजनालाई अन्तर्वार्तामा बोलाइएको छ ।

अर्थ मन्त्रालयले छनोट सूचीमा परेका उनीहरुलाई मङ्सिर ९ गते बिहान ८ बजे कार्ययोजनाको प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि बोलाएको हो ।

बोर्ड अध्यक्ष नियुक्तिका लागि छनौट हुनेमा कृष्णबहादुर कार्की, चिरञ्जीवी चापागाईँ र डा.नवराज अधिकारी रहेका छन् ।

यसअघि असोज १८ गते अन्तर्वार्तामा बोलाइए पनि अन्तिम समयमा अन्तर्वार्ता स्थगित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077