Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

आज जुम्लामा खबरदारी सभा गर्दै माओवादी, ६० वडामा खटाइए नेता

आज जुम्लामा खबरदारी सभा गर्दै माओवादी, ६० वडामा खटाइए नेता

बिहिवार , कार्तिक २९, २०८१

जुम्ला । नेकपा (माओवादी केन्द्र) जुम्लाले जिल्लाका सबै वडामा आज एक साथ खबरदारी सभा गर्दैछ ।

भ्रष्टाचार, बेथिती, विसंगती न्यूनिकरणमा सरकार लाचार भएको भन्दै माओवादी केन्द्रले स्थानीयस्तरमा खबरदारी सभा गर्न लागेको हो।

खबदारी सभाको लागि हरेक वडामा नेता खटाइएको माआवादी केन्द्र जुम्लाले जनाएको छ ।

६० वटा वडामा कमाण्डर खटाई खबरदारी गर्दै सरकारलाई सही बाटोमा ल्याउने पहलस्वरुप कार्यक्रम गर्न लागिएको बताइएको छ ।

६० वटै वडामा दिउँसो साढे १२ बजे एकसाथ खबरदारी सभा आयोजना गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077