Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

एकैदिन तोलामा २४०० रूपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?

एकैदिन तोलामा २४०० रूपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?

मंगलवार , कार्तिक २७, २०८१

काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको भाउ प्रतितोला २४०० रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुन प्रतितोला १ लाख ६२ हजार ६ सय रुपैयाँ तोकेको हो ।

अघिल्लो दिन प्रतितोला १ लाख ६५ हजार रुपैयाँ थियो ।

यसअघि कात्तिक १५ गते सुनको भाउ हालसम्मकै उच्च १ लाख ७१ हजार रुपैयाँ पुगेको थियो। त्यस्तै चाँदीको भाउ तोलामा ३० रुपैयाँ घटेको छ ।

अघिल्लो दिन प्रतितोला १९५५ रुपैयाँ रहेको चाँदी यस दिन १९२५ रुपैयाँमा झरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077