Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

कालीकोटमा जिप दुर्घटना हुँदा १० जनाको मृत्यु

कालीकोटमा जिप दुर्घटना हुँदा १० जनाको मृत्यु

आइतवार , कार्तिक २५, २०८१

कालीकोट । कालीकोटको राडुकाप्रे खोलाको बिचमा गाडी दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ ।

कालीकोटको पलाँता गाउँपालिका-३ राढुनेटामा यात्रुवाहक जिप दुर्घटना हुँदा १० जनाको मृत्यु भएको हो।

२० जना सवार बोलेरो जिप भिरबाट खसेको र १० जनाको घटनास्थलमै मृत्यु भएको कालीकोट प्रहरीले जनाएको छ ।

दुर्घटनाबारे थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077