Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

सर्वोच्च अदालतको न्यायाधीशमा निरौला र पाण्डेय नियुक्त

सर्वोच्च अदालतको न्यायाधीशमा निरौला र पाण्डेय नियुक्त

आइतवार , कार्तिक २५, २०८१

काठमाडौं । सर्वोच्च अदालतको न्यायाधीशमा मुख्य न्यायाधीशहरू नृपध्वज निरौला र नित्यानन्द पाण्डेय नियुक्त भएका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले मुख्य न्यायाधीशद्धय निरौला र पाण्डेयलाई सर्वोच्चको न्यायाधीशमा नियुक्त गरेका हुन्।

न्याय परिषदको सिफारिसका आधारमा निरौला र पाण्डेयलाई आइतबार न्यायाधीशमा नियुक्त गगरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

निरौला यसअघि उच्च अदालत पाटनका मुख्य न्यायाधीश र पाण्डेय उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश थिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077