Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

मकवानपुरमा करेन्ट लागेर नेपाली सेनाका लेसनायकको मृत्यु

मकवानपुरमा करेन्ट लागेर नेपाली सेनाका लेसनायकको मृत्यु

बिहिवार , कार्तिक २२, २०८१

हेटौंडा । मकवानपुरमा करेन्ट लागेर नेपाली सेनाका लेसनायकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा डडेलधुराको गन्याधुरा गाउँपालिका-१ घर भएका लेसनायक पदमबहादुर दियाल रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार भीमफेदी–८, दोभानमा फास्टट्र्याकको बेस क्याम्पमा सञ्चार उपकरणको पाइप गाड्ने क्रममा हाइटेन्सन तारमा पाइप छुँदा करेन्ट लागेर उनको निधन भएको हो ।

उनलाई तत्काल सेनाको हेलिकप्टरमार्फत उपचारका लागि आर्मी अस्पताल छाउनी लगिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077