Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

एक खेल अगावै नेपाल हङकङ सिक्सेसको दोस्रो चरणमा प्रवेश

एक खेल अगावै नेपाल हङकङ सिक्सेसको दोस्रो चरणमा प्रवेश

शुक्रवार , कार्तिक १६, २०८१

काठमाडौं । नेपाल एक खेल अगावै हङकङमा जारी द हङकङ सिक्सेसको दोस्रो चरणमा प्रवेश गरेको छ ।

समूह बी अन्तर्गत दोस्रो खेलमा अस्ट्रेलियासँग इङ्ग्ल्याण्ड पराजित भएसँगै नेपाल दोस्रो चरणमा प्रवेश गरेको हो ।

इङ्ग्ल्याण्ड अस्ट्रेलियासँग ३४ रनले पराजित भएको थियो।

अष्ट्रेलियाले दिएको १४८ रनको लक्ष्य पछ्याएको इङ्ग्ल्याण्डले निर्धारित ६ ओभरमा ११३ रन मात्र बनाउन सक्यो ।

यसअघि नेपालले इङ्ग्ल्याण्डलाई ६ विकेटले पराजित गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077