Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

काठमाडौंको एक पसलमा आगलागी

काठमाडौंको एक पसलमा आगलागी

शुक्रवार , कार्तिक १६, २०८१

काठमाडौं । काठमाडौंको एक पसलमा आगलागी भएको छ ।

काठमाडौं महानगरपालिका–८ स्थित राममन्दिर क्षेत्रमा रहेको सौभाग्यविक्रम शाहको घरमा सञ्चालन गरिएको चटपटे र किराना पसलमा आगलागी भएको हो ।

आगलागीबाट चार लाखभन्दा बढीको क्षति भएको प्रहरी वृत्त गौशालाले जनाएको छ ।

आगलागीबाट कुनै मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077