Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

पेट्रोलियम पदार्थको मूल्य घट्यो, प्रतिलिटर कति ?

पेट्रोलियम पदार्थको मूल्य घट्यो, प्रतिलिटर कति ?

बिहिवार , कार्तिक १५, २०८१

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।

निगम सञ्चालक समितिको बिहीबारको निर्णय अनुसार डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर एक रुपैयाँका दरले घटाइएको हो ।

हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत् राखिएको छ ।

इन्डियन आयल कर्पोरेसनले आज जारी गरेको नयाँ खरिद मूल्यअनुसार प्रतिलिटर पेट्रोलमा ०.२५ रुपैयाँ र डिजेलमा प्रतिलिटर १.०४ रुपैयाँ घटेर तथा मट्टितेलमा २.२४ रुपैयाँ, हवाई इन्धनमा ३.२३ र एलपी ग्यासमा प्रतिसिलिन्डर ५५.७० रुपैयाँ बढेर आएको छ ।

नयाँ परिवर्तन गरिएको नयाँ मूल्य भोलि बिहानदेखि लागु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077