Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

महिला फुटबल टिमलाई काठमाडौं महानगरले दियो २५ लाख !

महिला फुटबल टिमलाई काठमाडौं महानगरले दियो २५ लाख !

बिहिवार , कार्तिक १५, २०८१

काठमाडौं । साफ महिला च्याम्पियनसिपको उपविजेता बनेको नेपाली राष्ट्रिय महिला टिमलाई काठमाडौं महानगरपालिकाले २५ लाख रुपैयाँसहित सम्मान गरेको छ ।

'पराजित भएर पनि देशलाई जोड्ने खेलाडीहरूलाई हार्दिक बधाई । नेताले टुक्राएको देशलाई सधैँ यसरी नै जोड्ने काम गरिराख्नुहोला,' बालेनले सामाजिक सञ्जालमा लेखेका छन् ।

बुधबार दशरथ रंगशालामा भएको फाइल खेलमा नेपाललाई २–१ ले हराउँदै बंगलादेशले उपाधि जितेको थियो ।

नेपाल फाइनलमा पराजित भएको यो छैटौँपटक हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077