Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

खेलाडीलाई शुभकामना दिन प्रधानमन्त्री ओली दशरथ रंगशालामा

खेलाडीलाई शुभकामना दिन प्रधानमन्त्री ओली दशरथ रंगशालामा

बुधवार , कार्तिक १४, २०८१

काठमाडौँ । साफ महिला च्याम्पियनसिप २०२४ को फाइनलमा शुभकामना दिन प्रधानमन्त्री केपी शर्मा ओली दशरथ रंगशाला पुगेका छन् ।

मैदानमै पुगेर प्रधानमन्त्री ओलीले नेपाल र बंगलादेशका खेलाडीलाई शुभकामना दिएका हुन् ।

प्रधानमन्त्रीसँगै मैदानमा उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहसमेत दशरथ रंगशालामा पुगेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077