Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

४६ अंकले नेप्से घट्दा ५ अर्ब ९५ करोडको सेयर कारोबार

४६ अंकले नेप्से घट्दा ५ अर्ब ९५ करोडको सेयर कारोबार

बुधवार , कार्तिक १४, २०८१

काठमाडौं । मंगलबार उच्च अंकले बढेको सेयर बजार आज फेरि ओरालो लागेको छ।

मंगलबार ४६.६९ अंकले बढेको नेप्से परिसूचक आज १४.४३ अंकले घटेर २६७७.६२ अंकमा पुगेर बन्द भएको हो ।

यसदिन ३०५ स्क्रिप्सको १ करोड २० लाख ६९ हजार ८७८ कित्ता सेयर ५ अर्ब ९५ करोड ३९ लाख ५० हजार ७८७ रुपैयाँमा खरिदबिक्री भएको छ।

नेप्से परिसूचक घटेपनि चार कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।

गुराँस लघुवित्त वित्तीय संस्था,मिड सोलु हाइड्रोपावर,अपर स्यांगी हाइड्रोपावर र कुथेली बुखारी स्मल हाइड्रोपावरको सेयर १० प्रतिशतले बढेको हो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077