Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

९ अंकले नेप्से घट्दा ४ अर्ब ७३ करोडको सेयर किनबेच

९ अंकले नेप्से घट्दा ४ अर्ब ७३ करोडको सेयर किनबेच

आइतवार , कार्तिक ११, २०८१

काठमाडौं । साताको पहिलो कारोबार दिन आज सेयर बजार परिसूचक नेप्से सामान्य अंकले घटेको छ ।

आइतबार नेप्से परिसूचक ९.१९ अंकले घटेर २६१७.९५ विन्दुमा अडिएको हो ।

यसदिन ३२० स्क्रिप्सको १ करोड ११ लाख ३४ हजार १७८ कित्ता ४ अर्ब ७३ करोड २४ लाख ८७ हजार ८६४ रुपैयाँमा खरिदबिक्री भए।

एकल अंकले घटेक बजारमा चार कम्पनीको सेयर सकारात्मिक सर्किट लेभलमा कारोबार भयो। कारोबारमा आएका स्टक्समध्ये ९१ वटाको मूल्य बढ्दा १४१ वटाको घट्यो ।

बाँकी ११ वटामो मूल्य भने स्थिर रह्यो। पाँचवटा समूहको उपसूचक बढ्दा ८ वटाको घट्यो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077