Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

सुनचाँदी धितोमा अब ५० लाख रूपैयाँसम्म मात्रै कर्जा पाइने

सुनचाँदी धितोमा अब ५० लाख रूपैयाँसम्म मात्रै कर्जा पाइने

बुधवार , आश्विन २३, २०८१

काठमाडौं । सुनचाँदी धितोमा अब ५० लाख रूपैयाँसम्म मात्रै कर्जा पाइने भएको छ।

राष्ट्र बैंकले एकीकृत निर्देशन जारी गर्दै यस्तो व्यवस्था गरेको हो ।

राष्ट्र बैंकले यस्तो कर्जामा एकल ग्राहक कर्जा सीमा ताकेर नयाँ व्यवस्था गरेको हो।

यसअघि प्रवाह भएको कर्जामा सीमाभन्दा बढी लगानी भएको भए २०८३ असार मसान्तसम्म यस्तो सीमामा ल्याइसक्नु पर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077