Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

बालिका बलात्कारको आरोपमा रोल्पाबाट एक जना पक्राउ

बालिका बलात्कारको आरोपमा रोल्पाबाट एक जना पक्राउ

शुक्रवार , आश्विन १८, २०८१

रोल्पा । बालिका बलात्कारको आरोपमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा रोल्पाको माडी गाउँपालिका-२ खोलबाङका ३२ वर्षीय बिर्सी विक छन् ।

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा उनलाई बिहीबार दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

​​ विकले ती बालिकालाई विवाह गर्छु भनि ललाई फकाई आफ्नै घरमा लगेर बुधबार राति बलात्कार गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय घर्तीगाउँबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077