Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

सिन्धुलीमा माइक्रो बस दुर्घटना, १५ जना घाइते

सिन्धुलीमा माइक्रो बस दुर्घटना, १५ जना घाइते

शुक्रवार , आश्विन १८, २०८१

काठमाडौं । सिन्धुलीमा माइक्रोबस दुर्घटना भएको छ ।

काठमाडौंबाट मोरङका लागि छुटेको बा ५ ख ६६१८ नम्बर हायास बस सिन्धुलीको सिस्नेरीमा दुर्घटना भएको हो।

सो दुर्घटनामा १५ जान घाइते भएको सिन्धुली प्रहरीले जनाएको छ । ती मध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ।

घाइते सबैलाई सिन्धुली अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि धरानको घोपा पठाइएको छ।

माइक्रोमा सवार १९ मध्ये चार जना सकुशल छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077