Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

यी २७ जिल्लाका नदीहरूको बहाब घटबढ हुन सक्ने [सूचीसहित]

यी २७ जिल्लाका नदीहरूको बहाब घटबढ हुन सक्ने [सूचीसहित]

शुक्रवार , आश्विन १८, २०८१

काठमाडौं । अविरल वर्षापछि बढेका नदीहरूको अवस्था सामान्य हुँदै गएको छ ।

आज बिहान गरिएको मापनअनुसार, कोसी, नारायणी, कर्णाली, महाकाली र यसका सहायक नदीहरूको बहाब सतर्कता तहभन्दा तल रहेको छ ।

बाढी पूर्वानुमान महाशाखाका अनुसार कन्काई, कमला, वाग्मती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई नदीको बहाब पनि सतर्कता तहभन्दा तलै र सामान्य अवस्थामा छ ।

आज झन्डै २७ जिल्लामा नदीहरूको बहाब घटबढ हुन सक्ने पूर्वानुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077