Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या २३९ पुग्यो, १९ बेपत्ता

बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या २३९ पुग्यो, १९ बेपत्ता

शुक्रवार , आश्विन १८, २०८१

काठमाडौं । हालैको बाढीपहिरोमा परी दुई सय ३९ जनाको मृत्यु भएको छ भने १९ जना बेपत्ता छन् ।

गृह मन्त्रालयका अनुसार एक सय ७७ जना घाइते भएका छन् ।

मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले बाढीपहिरो प्रभावित क्षेत्रबाट हालसम्म १७ हजार एक सय ३१ जनाको उद्धार भएको बताए ।

सहायता परिचालन र अवरुद्ध राजमार्गहरू मर्मत गरी यातायात सञ्चालनको प्रयास जारी रहेको पनि उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077