Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

मैनालीलाई मदन र यादवलाई जगदम्बाश्री पुरस्कार प्रदान

मैनालीलाई मदन र यादवलाई जगदम्बाश्री पुरस्कार प्रदान

बिहिवार , आश्विन १७, २०८१

काठमाडौं । मदन पुरस्कार गुठीले २०८० सालको मदन पुरस्कार पत्रकार एवं लेखक मोहन मैनालीलाई प्रदान गरेको छ ।

बिहीबार कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा एक समारोहबीच २०८० सालको मदन पुरस्कार मोहन मैनालीको कृति मुकाम रणमैदानलाई प्रदान गरिएको हो ।

यस्तै, जगदम्बा-श्री प्रा.डा. योगेन्द्रप्रसाद यादवलाई पाएका छन् ।

पुरस्कारको राशि जनही चार लाख रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077