Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

भुटान पुगे पूर्वराजा ज्ञानेन्द्र, राजकुमारीले गरिन् स्वागत

भुटान पुगे पूर्वराजा ज्ञानेन्द्र, राजकुमारीले गरिन् स्वागत

बिहिवार , आश्विन १७, २०८१

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह परिवारका सदस्यसहित भुटान पुगेका छन्।

पूर्वराजा ज्ञानेन्द्र भुटान एयरलाईन्सको जहाजमार्फत बिहीबार भुटानको थिम्पुु पुगेका हुन्।

भुटानको राष्ट्रिय ध्वजावाहक ड्रुक एयरलाइन्सबाट गएका पूर्वराजालाई स्वागत गर्न बिमानस्थलमा रातो कार्पेट ओछ्याइएको थियो ।

भुटानकी राजकुमारी बिमानस्थलमा रिसिभ गर्न पुगेकी थिइन्।

भुटानमा रहँदा उनले धार्मिक क्षेत्र भ्रमण गर्ने र विभिन्न व्यक्तित्वहरुसँग भेटघाट गर्ने बताइएको छ ।

पूर्वराजा शाह असोज २० गते आइतबार स्वदेश फर्कने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077