Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

आजदेखि सर्वोच्च अदालत बन्द, बन्दीप्रत्यक्षीकरणको रिटमा भने सुनुवाइ हुने

आजदेखि सर्वोच्च अदालत बन्द, बन्दीप्रत्यक्षीकरणको रिटमा भने सुनुवाइ हुने

बिहिवार , आश्विन १७, २०८१

काठमाडौं । सर्वोच्च अदालतमा दसैँ बिदा सुरु भएको छ ।

आजदेखि कोगाग्रत पूर्णिमाका दिनसम्म सर्वोच्च अदालत बन्द रहने भएको हो ।

तर, उक्त अवधिमा घटस्थापना, शनिबार र विजयादशमीका दिन बाहेक अन्य दिनमा बन्दीप्रत्यक्षीकरणको रिट निवेदनमाथि भने सुनुवाइ हुने सर्वोच्चले जारी गरेको सूचनामा उल्लेख छ ।

सुनुवाइ बिहान ११ देखि अपराह्न ३ बजेसम्म हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077