Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

हनुमन्ते खोलाको बाढी सतर्कता तह नजिक

हनुमन्ते खोलाको बाढी सतर्कता तह नजिक

बिहिवार , आश्विन १७, २०८१

काठमाडौँ । भक्तपुरस्थित हनुमन्ते खोला जगाती जलमापन केन्द्रमा हालको जलसतह सतर्कता तह नजिक रहेको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाले जलसतह बढ्दो क्रममा रहेकाले दिउँसोसम्मै उच्च सतर्कता अपनाउन भनेका हुन् ।

बागमती प्रदेशको विभिन्न स्थानमा गएरातिदेखि वर्षा भइरहेको छ ।

जसका कारण काठमाडौँ उपत्यकाका नदीनाला तथा खोलाहरूमा जलसतह बढेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077