Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

४४ अंकले नेप्से बढ्दा ३ अर्ब ७१ करोडको कारोबार

४४ अंकले नेप्से बढ्दा ३ अर्ब ७१ करोडको कारोबार

सोमवार , आश्विन १४, २०८१

काठमाडौं । साताको दोस्रो कारेबार दिन आज सेयर बजार परिसूचक नेप्से उच्च अङ्कले बढेको छ ।

२४६६ बिन्दुबाट सुरु भएको कारोबार ४४.४५ अङ्कले बढ्दै परिसूचक २५०८.८६ बिन्दुमा उक्लिएको हो।

परिसूचक बढ्दा करोबार रकम घटेको छ । अघिल्लो दिन ४ अर्ब ५ करोडको कारोबार भएकोमा आज ३ अर्ब ७१ करोडको भयो।

आज २१० कम्पनीको मूल्य बढ्दा ३३ को घट्यो भने एउटाको स्थिर रह्यो । यसअघि केही दिनको कारोबार रकम ४ अर्बभन्दा बढी थियो ।

आज २१० कम्पनीको सेयर मूल्य बढेको छ । ३३ कम्पनीको मूल्य घटेको छ भने एक कम्पनीको मूल्य स्थिर रह्यो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077