Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

झ्याप्लेखोला पहिरोमा थप तीनवटा शव फेला

झ्याप्लेखोला पहिरोमा थप तीनवटा शव फेला

आइतवार , आश्विन १३, २०८१

काठमाडौं । त्रिभुवन राजपथअन्तर्गत पर्ने धादिङको झ्याप्ले खोला क्षेत्रमा थप तीन वटा शव भेटिएका छन् ।

शनिवार बिहान एउटा बस पुरिएको अवस्थामा भेटिएपछि निकाल्ने क्रममा ती शव भेटिएका हुन् ।

उक्त बस गोरखाबाट शुक्रवार बिहान काठमाडौंबाट छुटेर सम्पर्कविहीन भएको हुन सक्ने आशंका गरिएको छ । तर त्यही हो भनेर यकिन भइनसकेको प्रहरीले जनाएको छ ।

धादिङको झ्याप्ले खोलामा पहिरोमा पुरिएको बस र माइक्रो बसबाट शनिवार १४ जनाको शव निकालिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077