Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

गोरखाबाट काठमाडौँ जाँदै गरेको बस तीन दिनदेखि सम्पर्कविहीन

गोरखाबाट काठमाडौँ जाँदै गरेको बस तीन दिनदेखि सम्पर्कविहीन

आइतवार , आश्विन १३, २०८१

गोरखा । गोरखाको लापुबेसीबाट काठमाडौंको लागि छुटेको बस तीन दिनदेखि बेपत्ता रहेको खुलेको छ ।

जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार लापुबेसीबाट शुक्रबार बिहान ७ बजे काठमाडौको हिंडेको ना ४ ख२२७० नम्बरको बस सम्पर्कविहीन भएको हो ।

बस राती १० बजे खानी खोला हुँदासम्म सम्पर्कमा रहेको र त्यसपछि सम्पर्कमा नभएको बताइएको छ ।

बसमा कति यात्रु कति थिए भन्ने खुल्न बाँकी छ । बसको खोजी कार्य जारी रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077