Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

कपिलवस्तुमा के गर्दै छन् श्रीलंककाका पूर्व राष्ट्रपति गोटावाय ?

कपिलवस्तुमा के गर्दै छन् श्रीलंककाका पूर्व राष्ट्रपति गोटावाय ?

शनिवार , आश्विन १२, २०८१

कपिलवस्तु । श्रीलंकाका पूर्व राष्ट्रपति गोटावाया राजापाक्षले प्राचीन कपिलवस्तुस्थित तीन प्रमुख बुद्धस्थलको अवलोकन गरेका छन् ।

भीषण वर्षाको प्रवाह नगरी उनले शनिबार बुद्धस्थलको अवलोकन गरेका हुन् ।

राजापाक्ष आफ्नो परिवार र नेपालका लागि श्रीलंकन राजदूत सुदर्शना पाथिरानासहितको टोलीसँगै तिलौराकोट, निग्रोधराम र निगालीकोटको भ्रमणमा निस्किएका थिए ।

शुक्रबार लुम्बिनीको भ्रमणपछि उनी झरीको बाधा नलिई शनिबार कपिलवस्तु आएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077