Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

बाढी पहिरोमा परी देशभर कम्तीमा ३७ जनाको मृत्यु

बाढी पहिरोमा परी देशभर कम्तीमा ३७ जनाको मृत्यु

शनिवार , आश्विन १२, २०८१

काठमाडौं । अविरल वर्षापछि आएको बाढीपहिरोका कारण देशभर ३७ जनाको मृत्यु भएको छ ।

देशभर गएको बाढी र पहिरोको घटनामा परेर हालसम्म ३७ जनाको मृत्यु भएको छ भने ५१ जना बेपत्ता भएका हुन् ।

हालसम्म घाइतेको सङ्ख्या ४ जना रहेको छ भने १ हजार २९८ जनाको सकुशल उद्धार गरिएको छ ।

त्यस्तै, १ सय ९५ वटा घरमा भौतिक क्षति पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077