Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

पहिरोमा पुरिएका एन्फा एकेडेमीका तीन विद्यार्थीको शव भेटियो

पहिरोमा पुरिएका एन्फा एकेडेमीका तीन विद्यार्थीको शव भेटियो

शनिवार , आश्विन १२, २०८१

मकवानपुर । पहिरोमा पुरिएर एन्फा एकेडेमीका ६ जना विद्यार्थीमध्ये तीन जनाको शव भेटिएको छ ।

इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरीस्थित वत्सलादेवी माध्यमिक विद्यालयमा अध्ययनरत एन्फा एकेडेमीका तीन जनाको शव भेटिएको हो।

उनीहरूको सनाखत हुन बाँकी रहेको एकेडेमीले जनाएको छ ।

कुलेखानी जलविद्युत् आयोजनाको जलाशयका ढोका खोलिएपछि सिस्नेरी खोलामा जलसतह बढेसँगै सुरक्षित स्थानतर्फ जाने क्रममा उनीहरू बेपत्ता भएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077